SHARE
पर्दाफास · शुक्रबार​ ११ पु २०८२ ०२:४५ AM · 1 मिनेट पढाइ

बुटवलमा प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना

जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ । यो तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म ९डिसेम्बर २७, २८ र २९, २०२५० बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुनेछ ।