SHARE
पर्दाफास · शुक्रबार​ ११ पु २०८२ ०४:२४ AM · 1 मिनेट पढाइ

माओका विचार आज पनि सान्दर्भिक छन् : प्रचण्ड

विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।