SHARE
काठमाण्डुपाटी · सोमबार ५ साउन २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति भण्डारीको नाममा बयानबाजी गर्नेलाई कारवाही हुने अध्यक्ष ओलीको धम्की

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाममा अनावश्यक बयानबाजी गर्नेलाई कारवाही हुने धम्की दिएका छन् । च्यासलमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता नबन्न नेता–कार्यकर्तालाई चेतावनी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी