SHARE
काठमाण्डुपाटी · सोमबार ५ साउन २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

कांग्रेस नेताहरू सामूहिक छलफलमा जुट्दा प्रधानमन्त्री ओलीमाथि दबाब, यस्तो निष्कर्ष

काठमाण्डु – नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवानिकट नेताहरू भेला भएर छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब पर्ने देखिएको छ । प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन रुचि नदेखाएका बेला कांग्रेसका प्रभावशाली नेताहरूले कांग्रेस–एमालेबीच गठबन्धन बनाउँदा भएको संविधान संशोधनको सहमति कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी