SHARE
बिजनेस पाना · बिहीबार १० पु २०८२ ०१:०० AM · 1 मिनेट पढाइ

आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक विदा

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज डिसेम्बर २५ तारिखका दिन ‘क्रिसमस डे’ मनाइदैछ । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना