किर्तीमानी उचाईबाट घट्यो सुनचाँदीको भाउ
आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा आइपुगेको हो ।
