SHARE
बिजनेस पाना · बिहीबार १० पु २०८२ ०९:२९ AM · 1 मिनेट पढाइ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो ठूलो शेयरधनी बन्यो हिमालयन रिइन्स्योरेन्स

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ठूला शेयरधनीको रुपमा हिमालयन रिइन्स्योरेन्स भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को अवधिमा हिमालयन रिइन्स्योरेन्सले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १० लाख कित्ता बढी शेयर खरिद गरेको हो । हाल कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको १३.६१ प्रतिशत अर्थात् १० लाख २० हजार ५ सय ३० कित्ता शेयर स्वामित्व रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना