SHARE
बिजनेस पाना · बिहीबार १० पु २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको पुस ९ गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष अग्रवालले आज नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना