SHARE
पर्दाफास · बिहीबार १० पु २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

बालेनसँग भेटपछि ज्ञानेन्द्र शाही भन्छन्– युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौँमा महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वैकल्पिक शक्तिहरू मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रस्ताव गरेको बताएका छन् । बिहीबार कुरा गर्दै शाहीले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरू एकीकृत भएर जाने विषयमा छलफल भएको बताए ।