अवैध लागूऔषध गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाण्डु – अवैध लागूऔषध गाँजासहित काठमाण्डुबाट भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा करीब १४ किलो २१० ग्रामसहित भारतीय नागरिक ३२ वर्षीय धर्मेश रसिकभाई चौनारा सोमबार दिउँसो पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
