SHARE
काठमाण्डुपाटी · सोमबार ५ साउन २०८२ ०२:५७ PM · 1 मिनेट पढाइ

एमाले बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरू, भोलि बिहान ११ बजे बस्ने

काठमाण्डु – नेकपा एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएर मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार बिहान करीब १२ बजेदेखि सुरु भएको बैठक साँझ सवा ७ बजे सकिएको हो । पहिलो दिनको बैठकमा ४७ जना नेताहरूले धारणा राखेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी