SHARE
बिजनेस पाना · बुधबार ९ पु २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

महासंघको निर्वाचनमा एलपी ग्यास संघले शिवप्रसाद घिमिरेलाई प्रतिनिधि पठाउने

नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिकोत्सव सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ग्यास उद्योगसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव डा. घिमिरेले उपभोक्तालाई सहज, सुरक्षित र नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना