SHARE
बिजनेस पाना · बुधबार ९ पु २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

हेटौडाको युनिक प्लास्टिक उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

युनिक प्लास्टिक उद्योग लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सम्झौतापत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका तर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना