SHARE
बिजनेस पाना · बुधबार ९ पु २०८२ ०२:०१ PM · 1 मिनेट पढाइ

नाईमाद्वारा यातायात व्यवस्था विभाग र काठमाडौं ट्राफिक प्रहरी कार्यालयलाई सहयोग

नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) ले गत भाद्र २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रुपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना