SHARE
लोक पथ · सोमबार ५ साउन २०८२ ०८:१७ AM · 1 मिनेट पढाइ

नेपाल प्रहरीमा एकै दिन डीएसपीदेखि एसएसपीसम्म ३५ जना बढुवा सिफारिस [नामावलीसहित]

काठमाडौं । नेपाल प्रहरीमा एकै दिन ठूलो संख्यामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरिएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार, ११/११ जना एसपी र एसएसपी तथा १३ जना डीएसपीमा बढुवा सिफारिस भएका छन् ।