SHARE
बिजनेस पाना · शुक्रबार​ ४ पु २०८२ ०८:५१ AM · 1 मिनेट पढाइ

डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी DV चिट्ठा कार्यक्रम स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी चिट्ठा कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ। यो कार्यक्रमलाई ‘ग्रिन कार्ड लटरी’ पनि भनिन्छ, जसले कम आप्रवासन भएका देशका नागरिकहरूलाई अमेरिकामा स्थायी बसोबासको अवसर प्रदान गर्दथ्यो। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यो निर्णय ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडेर घोषणा गरेकी छिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना