SHARE
बिजनेस पाना · शुक्रबार​ ४ पु २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

अस्गर अलि बने इसेवाको सबैभन्दा ठूलो शेयरधनी, सिरोहिया र ढकालले घटाए स्वामित्व

गत भदौ महिनामा इसेवा लिमिटेडका शेयरधनीहरुबीच शेयर खरिद बिक्री भएपछि अस्गर अलि कम्पनीको सबैभन्दा ठूलो शेयरधनी कायम भएका छन् । गत भदौ १० गते विश्वास ढकाल, सम्भव सिरोहिया र सुवाष शर्माले आफ्नो स्वामित्वमा रहेको केही शेयर बिक्री गरेका थिए। बिक्री भएको सबै शेयर अस्गर अलि र रोशन लामिछानेले खरिद गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना