SHARE
बिजनेस पाना · शुक्रबार​ ४ पु २०८२ ०२:२४ PM · 1 मिनेट पढाइ

कसुर प्रमाणित भए दिपेन्द्र अग्रवाललाई के हुन्छ सजाय ? यस्तो छ कानूनी व्यवस्था

प्रहरीले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई चुनदेवीबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा  पक्राउ गरिएको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार नै उनी प्रक्राउ परेको खुलेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना