SHARE
बिजनेस पाना · मङगलबार १ पु २०८२ ०४:५० AM · 1 मिनेट पढाइ

चन्द्रागिरी हिल्सद्वारा पहिलोपटक लाभांश घोषणा, हकप्रद निष्काशन प्रस्ताव

चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिले बैठकले २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना