SHARE
बिजनेस पाना · मङगलबार १ पु २०८२ ०४:५५ AM · 1 मिनेट पढाइ

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२  को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.१७८० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना