SHARE
बिजनेस पाना · मङगलबार १ पु २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

५ महिनामा ४ खर्ब उठ्यो राजस्व

चालु आर्थिक वर्षको ५ महिनामा ४ खर्ब मात्रै राजस्व संकलन भएको छ । साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको हो । सरकारले यो ५ महिनामा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना