SHARE
बिजनेस पाना · मङगलबार १ पु २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

नेपालमा लगानीका लागि वृहत अवसर छः सीईओ ज्ञवाली

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि वृहत अवसर रहेको उल्लेख गर्दै नेपालमा थप लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना