SHARE
बिजनेस पाना · मङगलबार १ पु २०८२ १२:३० PM · 1 मिनेट पढाइ

स्वावलम्बन लघुवित्त कमलविनायक शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कमलविनायक, भक्तपुरको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरुलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले मंसिर २९ गते उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना