SHARE
बिजनेस पाना · सोमबार २९ मंिर २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

अराजकता नरोकिँदा फेरि बैंकिङ क्षेत्रमाथि खुला आक्रमण, शिकार बन्यो ज्योति विकास बैंक

मंसिर २५ गते ज्योति विकास बैंकको रुपनी शाखा (सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका–७)का कर्मचारीहरुमाथि ऋणी र ऋणीका परिवारले गम्भीर दुव्र्यवहार गरे । ज्योति विकास बैंकबाट एसएमई लोन लिएको सप्तकोशी इन्ट्रिग्रेटिभ कृषि फार्मले ऋणको साँवा र ब्याज भूक्तानी नगरेको ११८ दिन पुगेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना