SHARE
बिजनेस पाना · सोमबार २९ मंिर २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

४ महिनामै आयो ६ खर्ब ८७ अर्ब रेमिट्यान्स

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा विप्रेषण आप्रवाह  ३१.४ प्रतिशतले वृद्धि भई रु.६८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह रु. १३३ अर्ब ८२ करोड रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना