SHARE
बिजनेस पाना · सोमबार २९ मंिर २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले  योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उनी आयोग मै सदस्य थिए । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहँदै उनी काजमा राष्ट्रिय योजनाको सदस्य बनेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना