SHARE
बिजनेस पाना · सोमबार २९ मंिर २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

ईसेवा प्रयोग गर्दा हजारौं नगद पुरस्कार जित्ने अवसर

नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना