SHARE
बिजनेस पाना · सोमबार २९ मंिर २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा, इभी खरिदमा अनुदान

कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET4NPL) परियोजना अन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना