समता घरेलु लघुवित्तको लाभांश घोषणा
समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
