SHARE
बिजनेस पाना · आइबार​ २८ मंिर २०८२ ०५:०८ AM · 1 मिनेट पढाइ

२२ सयले बढेर किर्तीमानी उचाईमा सुनको भाउ

आज आइतबार सुनको भाउ नयाँ उचाईमा पुगेको छ । शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना