कृषि विकास बैंकको ठूला शेयरधनीमा रिलायबल लाइफ इन्स्योरेन्सको प्रवेश, अरु को को ?
कृषि विकास बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ४ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि ४ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो। कम्पनीमा नेपाल सरकारको सबैभन्दा धेरै ५१ प्रतिशत शेयर रहेको छ ।
