SHARE
बिजनेस पाना · आइबार​ २८ मंिर २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

यी हुन् माउन्टेन इनर्जीका ठूला शेयरधनी

माउन्टेन इनर्जी नेपाल लिमिटेडमा १ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ११ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि ११ शेयरधनीसंग मात्र १ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना