SHARE
बिजनेस पाना · आइबार​ २८ मंिर २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

गोल्याण ग्रुपलाई थप उचाइमा पुर्याउन प्रयास गर्छु: नवनियुक्त अध्यक्ष अक्षय गोल्याण

गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन् । उनको सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा गोल्याणले यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना