SHARE
बिजनेस पाना · बिहीबार २५ मंिर २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

नेशनल क्यापिटलको साधारणसभा आह्वान, ७ प्रतिशत लाभांश प्रस्ताव

नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २० गते साधारणसभा बोलाएको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी २० करोडको ७ प्रतिशतको दरले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना