SHARE
गोरखापत्र · शुक्रबार​ १९ मंिर २०८२ १०:४७ PM · 1 मिनेट पढाइ

गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

काठमाडौँ, मङ्सिर १९ गते । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो ।