SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ मंिर २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

कांग्रेस नेता कृष्णप्रसाद मधेशको मुख्यमन्त्री नियुक्त

काठमाण्डु – मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयभित्रै ६ दलको समर्थनमा यादवले दाबी पेश गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यादव मधेश प्रदेशले छैटौं मुख्यमन्त्री बनेका छन् । मधेशमा कांग्रेस नेता पहिलोपटक मुख्यमन्त्री बनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी