SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ मंिर २०८२ ०२:०५ PM · 1 मिनेट पढाइ

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश, जनकपुर बोल्ट्स पराजित

काठमाण्डु – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो । लुम्बिनीसहित विराटनगर किंग्स, काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी