SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ मंिर २०८२ ०२:४८ PM · 1 मिनेट पढाइ

सर्लाहीमा ५२ किलो गाँजासहित १ जना पक्राउ

सर्लाही – सर्लाहीमा ५२ किलो गाँजासहित १ जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगाबहादुर वाइवालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार वाइवा बा१२च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी