SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ मंिर २०८२ ०३:२० PM · 1 मिनेट पढाइ

सर्वपक्षीय बैठकमा के–के भयो छलफल ?

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले आसन्न निर्वाचनका लागि थप बलियो वातावरण तयार गरेको बताएका छन् । सरकार, प्रमुख राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सम्मिलित संयुक्त बैठक निर्वाचनको माहोल बनाउनका लागि अत्यन्त उपलब्धिपूर्ण रहेको उनले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी