SHARE
काठमाण्डुपाटी · सोमबार १५ मंिर २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वाेच्चद्वारा बदर

काठमाण्डु – सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोग खारेज गर्ने निर्णय बदर गरेको छ । सरकारको निर्णयविरुद्ध हरिप्रसाद रिजाल समेतले कात्तिक ९ गते नै रिट दायर गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी