SHARE
काठमाण्डुपाटी · सोमबार १५ मंिर २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

बालेनका बुवा रामनारायणको अन्त्येष्टि, श्रद्धाञ्जलिका लागि उच्च अधिकारीहरू आर्यघाटमा

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आईतबार १२:२० मा निधन भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी