लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवर्द्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
