SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

साउदीमा नेपाली सेफले पाए अन्तर्राष्ट्रिय अवार्ड

साउदी : विक्रम वैद्यले विश्वको उत्कृष्ट खाद्य पर्यटन कुक बुकका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय गौरमान्ड पुरस्कार प्राप्त गरिरहेका छन्। साउदी अरेबियाको रियाद शहरमा आयोजित ३१ औं अन्तर्राष्ट्रिय गोरमान्ड अवार्ड नेपाली सेफ  वैधले पाएका हुन्।