SHARE
अन्नपूर्ण · सोमबार १५ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कुलमान घिसिङ र बालेनबीच भेटवार्ता

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका घिसिङ र बालेनबीच आइतबार भेटवार्ता भएको हो।मन्त्री घिसिङले बालेनसँगको तस्बिर साझा गर्दै देश बनाउने अभियानमा आफूहरू सँगै रहेको उल्लेख गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ।