एमाले महाधिवेशनमा खुला प्रतिस्पर्धा हुन्छ : अध्यक्ष ओली
काठमाडौँ, मङ्सिर १४ गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशनमा प्रतिस्पर्धा खुला रहेको तर सहमतिबाट नेतृत्व चयनको प्रयास रहने बताउनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
