SHARE
गोरखापत्र · आइबार​ १४ मंिर २०८२ ०९:२० PM · 1 मिनेट पढाइ

भारतमा दुई बस ठोक्किँदा १० को मृत्यु, २० भन्दा बढी घाइते

नयाँदिल्ली, मङ्सिर १४ गते । भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।