एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि टुंगो लाग्न बाँकी
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
