धनकुटाबाट छानिए १३ जना महाधिवेशन प्रतिनिधि
गोरखापत्र अनलाइनधनकुटा, मंसिर १४ गते । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
