SHARE
काठमाण्डुपाटी · आइबार​ १४ मंिर २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाण्डु– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । आर्थिक अपचलनको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले आइतबार उनलाई पक्राउ गरेका हुन् । अनुसन्धानका लागि सीईओ शेरचनलाई नियन्त्रणमा लिइएको प्रहरीस्रोतले जनाएको छ । यसअघि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी