SHARE
काठमाण्डुपाटी · आइबार​ १४ मंिर २०८२ ११:१० AM · 1 मिनेट पढाइ

कामबाट निकालिएको झोकमा फ्याक्ट्रीका मेनेजरको हत्या, दुई जना पक्राउ

काठमाण्डु– बारा प्रहरीले पानी फ्याक्ट्रीका प्रबन्धकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का प्रबन्धक (म्यानेजर) राम किशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी